हुलाक अपडेट
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलिमाथि प्रश्न उठेको छ । बिहीबार काठमाडौंमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलि र
पुरा पढ्नुहोससंखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाकाे सनाखत भएकाे छ । संखुवासभाको मादीबाट झापाको दमकतर्फ गइरहेकाे बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे । जसमा चालक तेह्रथुम औँसीडाँडाका ३५ वर्षीय बिपिन
पुरा पढ्नुहोसकाठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले एजेण्डाबारे जानकारी गराएका हुन्
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रममा उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताएका छन् । उनले
पुरा पढ्नुहोसमेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको
पुरा पढ्नुहोसकाठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले १४ जनाको शव भेटिएकाे जानकारी दिए । ‘१४ जनाको शव
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा
पुरा पढ्नुहोसकाठमाडाैं । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने भएकाे छ । उक्त जिल्लाका पिछडिएका घर परिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष
पुरा पढ्नुहोसकाठमाडाैं । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक
पुरा पढ्नुहोस