हुलाक अपडेट

प्रतिनिसभाको बैठक सुरु

काठमाडौं  । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उपप्रधानमन्त्री

पुरा पढ्नुहोस
कालीबाबाको महायज्ञका लागि भारतीय मन्त्री सोनोवालको नेपाल भ्रमण

काठमाडौं। कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल आउने भएका छन्। व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आउन

पुरा पढ्नुहोस
रूपन्देही–३ उपनिर्वाचनः स्वतन्त्र रुपमा सन्तोष गिरीले थाले घरदैलो अभियान

देश परिवर्तनको मोडमा उभिएको र नेतृत्वमा प्रतिबद्धता, दूरदृष्टि र इमानदारीको खाँचो तीव्र भइरहेको अवस्थामा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व लिनुपर्ने समय आइसकेको सन्देशसहित सन्तोष गिरीले राजनीतिक यात्रा अघि बढाएका छन्। औपचारिक उम्मेदवारी घोषणा नगरे पनि

पुरा पढ्नुहोस
२०८४ मा माओवादी केन्द्रको एकल बहुमत आउछ : अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टीले आगामी २०८४ सालको प्रतिनिधि सभा चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन्। स्थायी कमिटीको हालै सम्पन्न बैठकले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको उल्लेख गर्दै

पुरा पढ्नुहोस
नक्कली नोटसहित दुई जना पक्राउ, ३८ हजार बरामद

विराटनगर । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश

पुरा पढ्नुहोस
सरकारसँग अनुदान माग्दै उखु किसान आन्दोलित

महोत्तरी । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको

पुरा पढ्नुहोस
आज रातिदेखि छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली सरकारको निर्णय

काँक्रेविहार  । कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज

पुरा पढ्नुहोस
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमतीको छैटौँ मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराए

पुरा पढ्नुहोस
दबाब दिएको पुष्टि भए सजाय भोग्न तयार छु : महासचिव पाण्डे

काठमाडौं । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवाद नियतवश नभई मानवीय त्रुटिका कारण भएको दाबी गरेका छन् । छानबिन समितिसमक्ष बयान दिँदै उनले आफूलाई विधेयकको दफा

पुरा पढ्नुहोस