हुलाक अपडेट

आयुष र एलिजेले गरे कोर्ट म्यारिज

काठमाडौं। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले अदालती विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा यी दुईले कोर्ट म्यारिज गरेका हुन। आफ्नो कोर्ट म्यारिजको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका

पुरा पढ्नुहोस
सरकारले नियामक संस्थाहरूसँग बिचौलियाको मिलेमतोमा काम गरिरहेको ‘प्रचण्ड’को आरोप

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका उनले धितोपत्र बोर्ड,

पुरा पढ्नुहोस
संघीय मामिलामन्त्री गुप्ताको कारबाहीको माग गर्दै एमालेको निष्पक्ष छानबिनको प्रस्ताव

काठमाडौँ । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासन मन्त्री गुप्तालाई बर्खास्त

पुरा पढ्नुहोस
सहमति खोज्न सदन रोक्न सकिनेमा सत्ता र विपक्षको सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाहीमा सबै दलले भाग लिने वातावरणका लागि ध्यानाकर्षण गराएका छन् । दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा उनले संसद्लाई विरोधको थलो नभई, समाधानको मञ्च बनाउनुपर्ने बताए । ‘अनन्तकालसम्म

पुरा पढ्नुहोस
रास्वपा र राप्रपाको बैठक बहिष्कार, संसद् अवरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका

पुरा पढ्नुहोस
लिङ्देनको चेतावनी: भ्रष्टाचारविरुद्ध सडकदेखि सदनसम्म संघर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रतिपक्षी दलहरूको विरोधका बाबजुद निरन्तर सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् । उनले यसलाई संसदीय इतिहासकै कालो समयको संज्ञा दिए । आज संसद् बैठकको

पुरा पढ्नुहोस
शिक्षण अस्पतालको विस्तारित भवन प्रधानमन्त्रीको हातबाट उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री

पुरा पढ्नुहोस
दुर्घटनामा गम्भीर घाइते पत्रकार बस्यालको निधन

काठमाडौँ। बर्दियामा मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका बस्यालको आइतबार मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बस्यालको मृत्यु भएको हो । कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा राति करिब

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक ‘प्रचण्ड’ सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले ‘प्रचण्ड’ले बैठकमा सम्बोधन गर्ने भएका हुन्

पुरा पढ्नुहोस
माइतीघरमा अखिल क्रान्तिकारी र प्रहरीबीच भनाभन र धक्का-मुक्की

काठमाडौँ । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो । प्रहरीले केही विद्यार्थीहरूलाई भ्यानमा हालेको छ । उनीहरूलाई

पुरा पढ्नुहोस