हुलाक मनोरंजन

‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

काठमाडौं । लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ ।समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको

पुरा पढ्नुहोस
अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं । एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४ मा हयात होटलको आँगनमा हुनेछ । सन् २०२२ मा

पुरा पढ्नुहोस
किड क्विन नेपालका सहभागीहरुले प्रतिभा

काठमाडौं । नेवार सुन्दरीहरूबीचको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता किड क्विन नेपाल २०२४ का सहभागीहरुले आफुमा अन्र्तनीहित प्रतिभा प्रदर्शन गरेका छन् । आगामी कात्तिक

पुरा पढ्नुहोस
‘ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह

काठमाडौं । नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् ।फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले

पुरा पढ्नुहोस
सांगीतिक प्रस्तुतिका लागि कुर्दिस्तान जाँदै गायक विजय लामा

काठमाडौँ । गायक बिजय लामा सांगीतिक प्रस्तुतिका लागि कुर्दिस्तान जाने भएका छन् । दशैँ धमाका शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि गायक लामा त्यसतर्फ पहिलो पटक जान लागेका हुन्। १८ अक्टोबरमा हुने कार्यक्रमका लागि आँफु

पुरा पढ्नुहोस
‘एक्टर : टेक वन’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने

काठमाडौं । कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर :टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ ।यो टुर

पुरा पढ्नुहोस
चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो

काठमाडौं । चलचित्र आँखाको प्रिमियर बिहीबार सम्पन्न भएको छ ।काठमाडौंको सुन्धारास्थित सिटीसी मलमा सम्पन्न प्रिमियरमा चलचित्रका कलाकार तथा दर्शकको बाक्लो उपस्थिति थियो । चलचित्र ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा

पुरा पढ्नुहोस
महजोडीको देशव्यापी ‘महजात्रा’ कात्तिक २९ गतेदेखि

काठमाडौं । झण्डै एक दशकपछि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचाय (मह)को जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना बिहीबार

पुरा पढ्नुहोस
दयाहाङले सके चलचित्र ‘अञ्जिला’को डबिङ

काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन्

पुरा पढ्नुहोस
‘सानो संसार’को प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको कमलपोखरीस्थित विग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत अन्य

पुरा पढ्नुहोस