हुलाक मनोरंजन

कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

काठमाडौं  । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन्

पुरा पढ्नुहोस
आलोचना भएपछि ‘माग्ने बुढा’ले मागे माफी

काठमाडाैं । टेलिभिजन शो ‘कमेडी हब’ काे १० औं भागको ट्रेलरमा भगवान् शिवलाई गलत रूपमा प्रयोग गरेको भन्दै आलोचना भएपछि निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले मागे माफी मागेका छन् । उक्त ट्रेलरमा भगवान् शिवलाई युवतीसँग

पुरा पढ्नुहोस
ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका

पुरा पढ्नुहोस
समान्थाले किनिन् पूर्व पति नागा चैतन्यको घर

काठमाडौं । साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न

पुरा पढ्नुहोस
रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण

काठमाडौं । अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म

पुरा पढ्नुहोस
अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता

काठमाडाैं । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध

पुरा पढ्नुहोस
साउन १६ गतेदेखि सबै तेलुगु फिल्मको छायांकन रोकिने

काठमाडाैं । तेलुगु फिल्मका निर्माताले अगस्ट १ अर्थात् साउन १६ गतेदेखि सबै फिल्मको छायांकन रोक्ने निर्णय गरेका छन् । फिल्म निर्माणको खर्च धान्न नसकेका कारण तेलुगु फिल्म निर्माता संघले तत्काल फिल्मको छायांकन रोक्ने निर्णय गरेको

पुरा पढ्नुहोस
पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन

काठमाडौं । नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका

पुरा पढ्नुहोस
टाइगर र दिशाको ब्रेकअप

काठमाडौं । बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ । झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ

पुरा पढ्नुहोस
‘प्रेमगन्ज’ ट्रेलर : दुई पुस्ताको आकर्षक प्रेमगाथा

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ । प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज

पुरा पढ्नुहोस