हुलाक मनोरंजन

‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने

काठमाडाैं । ‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हुनेछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि प्रतिस्पर्धामा रहेका छन् । प्रतियोगिताको

पुरा पढ्नुहोस
चलचित्र सालारमा प्रभासकाे दोहोरो भूमिका

काठमाडाैं । अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बि भाइरल भएको

पुरा पढ्नुहोस
अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता

काठमाडाैं । चर्चित दक्षिण भारतीय अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता भएको छ । उनले केही दिनअघि काश्मिरी पण्डित र गाई हत्यामाथि दिएको बयानलाई लिएर पल्लवीविरुद्ध उजुरी दर्ता भएको नवभारत टाइम्सले जनाएकाे छ । आफ्नो नयाँ चलचित्र

पुरा पढ्नुहोस
विवादमा तानियाे रणवीर कपुरकाे ‘ब्रह्मास्त्र’

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म

पुरा पढ्नुहोस
विवाह अगाडि राज र सुनिसाकाे ब्याचलर पार्टी (तस्बिरसहित)

काठमाडाैं । हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिन लागेका छन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् ।

पुरा पढ्नुहोस
यी हुन् महंगो पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्री, कसकाे कति ?

काठमाडाैं । दक्षिण भारतीय फिल्मले विश्वव्यापी रुपमा राम्रो व्यापार गरिरहेकाे छ । पछिल्लो समय बलिउडदेखि लिएर नेपालमा पनि दक्षिण भारतीय फिल्मकै दबदबा छ । दक्षिण भारतीय फिल्मका कलाकारहरूको पनि उतिकै चर्चा छ । पछिल्लो समय

पुरा पढ्नुहोस
यस्ताे बन्याे ‘ब्रह्मास्त्र’को ट्रेलर, सुपरहिरोको भूमिकामा रणविर

काठमाडौं । बहुप्रतिक्षित बलिउड सुरहिरो फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता रणविर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो । सुपरहिरो विधामा रहेको यो फिल्म साइन्स

पुरा पढ्नुहोस
बेहुली बन्दा यस्ती देखिइन् गायिका इन्दिरा जाेशी

काठमाडाैं । गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो । विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ ।

पुरा पढ्नुहोस
‘तीतो सत्य’ का बाल कलाकार राज र मोडल सुनिशा विवाह बन्धनमा बाँधिने

काठमाडाैं । चर्चित हास्य श्रृंखला ‘तीतो सत्य’ मा बाल कलाकारकाे रुपमा ख्याति कमाएका राज आचार्य र मोडल सुनिशा बजगाईं यही असार ७ गते विवाह बन्धनमा बाँधिने भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाका छोराकाे

पुरा पढ्नुहोस
जी-बब विवाद : पुन:स्थापना केन्द्रमा बस्ने, कार्यक्रममा जाँदा बुवाआमाको सहमत चाहिने

काठमाडाैं । केही दिनयता विवादमा तानिएका चर्चित र्‍यापर सुदीप भण्डारी (जी-बब) र परिवारबीच सहमति भएको छ । आफूलाई आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै जी-बबले पत्रकार सम्मेलन गरेको भोलिपल्ट परिवारसँग सहमति भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका

पुरा पढ्नुहोस