हुलाक मनोरंजन

‘सर्वजित’ चलचित्र निर्माणका लागि ५ महिनाकाे तलब दिने मन्त्री आलेकाे घोषणा

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजित’ चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमकाबीच ‘सर्वजित’ चलचित्रको शुभ मुहूर्त भएको

पुरा पढ्नुहोस
पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । यसअघि

पुरा पढ्नुहोस
पल शाहको थुनछेक बहस सकियो, केहीबेरमा फैसला आउने

काठमाडौं । जबर्जस्ती करणी आरोप लागेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत तनहुँले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाहले बाहिर बसेर मुद्दा लड्न

पुरा पढ्नुहोस
लाेकगायिका कल्पना दाहालले गरिन् सुटुक्क विवाह

काठमाडौं । चर्चित लोकगायिका कल्पना दाहालले सुटुक्क विवाह गरेकी छन् । उनको मंगलबार काठमाडौं जिल्ला अदालतमा अदालती (कोर्ट म्यारिज) बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको

पुरा पढ्नुहोस
ऊबेलाकाे ‘स्याबास् बालेन स्याबास्’ (भिडिओसहित)

काठमाडाैं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि कुँवरले बालेनलाई समर्थन र मेयर पदमा जितपश्चात् राम्रो काम गर्न अभिप्रेरित गर्न ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत हालै सार्वजनिक गरेका छन् । युट्युब च्यानेल ऊबेला मार्फत्

पुरा पढ्नुहोस
सलमान खान नेपाल नआउने

काठमाडाैं । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएपछि अब जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खानलगायत टिमको माग

पुरा पढ्नुहोस
बालेनको समर्थनमा ‘लौरो टेकौंला’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदार बालेन्द्र शाहको समर्थनमा ‘लौरो टेकौंला’ गीत सार्वजनिक गरिएको छ । उमेश राउतले लेखेको गीतमा लेखु सहयात्रीले संगीत दिएका छन् । गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई

पुरा पढ्नुहोस
पटियाला जेलको कैदी नम्बर २४१३८३ बने सिद्धू, यसकारण परे जेल

काठमाडाैं । राजनीतिज्ञ तथा पूर्व क्रिकेड खेलाडी नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय सुनाएपछि अहिले उनी जेलमा छन् । भारतीय सञ्जार माध्यमका अनुसार उनी कैदी नम्बर २४१३८३ बनेका छन् । उनलाई पञ्जाबको

पुरा पढ्नुहोस
भावुक तस्बिरसहित समीक्षाकाे पाेस्ट, हर कोहीको नजरमा राम्रो बन्न सकिन्नँ

काठमाडाैं । गायिका समीक्षा अधिकारीले लामो समयपछि व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस अपडेट गरेकी छन् । आइतबार फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस् ।’ स्टाटसमार्फत्

पुरा पढ्नुहोस
‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

काठमाडौं । कलाकार मोहन जुनेजाको निधन भएको छ । कलाकार जुनेजाको शनिबार बिहान बैंगलोरको एक निजी अस्पतालमा निधन भएको हो । उनी लामाे समयदेखि बिरामी रहेकाे भारतीय मिडियाले जनाएका छन् । मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको

पुरा पढ्नुहोस