हुलाक मनोरंजन
काठमाडाैं । अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । बालिकाले पलले आफूलाई करणी गरेको नभई अरुको उक्साहटमा जाहेरी दिएको भनी बयान दिएको उनीनिकट कानुन व्यवसायीले जानकारी
पुरा पढ्नुहोसतनहुँ । नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने
पुरा पढ्नुहोसकाठमाडाैं । गायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो लिएर आएका छन् । प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द र विष्णु पोल्वाङ्छा चाम्लिङ राईको सङ्गीत रहेको छ ।
पुरा पढ्नुहोसकाठमाडाैं । बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । पीडित गायिकाले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन् । पीडित गायिकाले
पुरा पढ्नुहोसकाठमाडाैं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिग गायिकाले बयान फेरेकी छन् । अदालतले थुनछेक आदेशपछि बकबपत्र गराइरहेको छ । जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी
पुरा पढ्नुहोसभारत । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरेका छन् । उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियाे । विवाहपछि उनीहरूको विवाहको केही रोचक कुराहरू बाहिरिएको छ ।
पुरा पढ्नुहोसकाठमाडाैं । केही दिनयता लगातार बढीरहेकाे शेयर बजार मंगलबार भने बढेको छ । बुधबार शेयर बजार परिसूचक नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ अंकमा पुगेको हो । बुधबार २ सय २९ कम्पनीको ३३ लाख ९८ हजार
पुरा पढ्नुहोसबलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको प्रेम कथा अहिले चर्चामा छ । भट्ट परिवारका अनुसार दुवैले अब बिहे गर्न लागेका छन् । विवाहको मिति पनि तय भइसकेकाे छ । उनीहरुको प्रेम कथाको बारेमा
पुरा पढ्नुहोसकाठमाडौं । कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ । आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी
पुरा पढ्नुहोसकाठमाडौं । एसएस राजमौली निर्देशित चलचित्र ‘आरआरआर’ले प्रदर्शनको दोस्रो सातामा १० अर्ब रुपैयाँको व्यापार गरेकाे छ । चलचित्रका व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ
पुरा पढ्नुहोस