हुलाक मनोरंजन

नेपाली बजारमा ट्रुडर्माको ‘ट्रु स्किन’ सार्वजनिक

काठमाडौं । नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले एक प्रोडक्टको एक साथ लन्च गरेकी हुन्

पुरा पढ्नुहोस
‘नरसिंहाः अवतार’ निर्माण हुने, राजेश हमालले अभिनय गर्ने

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको संकेत गरेको छ

पुरा पढ्नुहोस
‘बुलाकी’ साउन ३२ देखि पुन : प्रदर्शन हुने

काठमाडौं । साउन ३२ देखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को टेलर सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको टेलर सार्वजनिक भएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले

पुरा पढ्नुहोस
गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’बजारमा

काठमाडौं । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् ।यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द, गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको

पुरा पढ्नुहोस
भद्रकालीमा चलचित्र ‘माइली’को शुभमूहुर्त

काठमाडौं । चलचित्र ‘माइली’को शुभमूहुर्त गरिएको छ । सोमबार बिहान भद्रकाली मन्दिरमा चलचित्र माइलीको शुभमूहुर्त गरिएको हो । चलचित्र माइलीको कथामा महिलाहरुलाई प्राथमिकता दिइएको कलाकार प्रियंका कार्कीले बताइन् । उनले चलचित्रले देशको अहिलेको अवस्था जे

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक एआई म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले  लोकप्रिय गीत थाकिसकँमाथि एआइद्वारा निर्मित म्युजिक

पुरा पढ्नुहोस
राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक

पुरा पढ्नुहोस
जापानमा बिक्री भयो ’मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

काठमाडौं। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया

पुरा पढ्नुहोस
फिल्म ‘रोल नं १’ निर्माण हुने

काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन

पुरा पढ्नुहोस
‘रावायण’को टिजर सार्वजनिकमा पूजा शर्मा :‘अब रोएर फिल्म चलाइदैन्’

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ’रावायण’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार काडमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक

पुरा पढ्नुहोस