हुलाक समाचार

सांसदहरुले खेले फुटसल

काठमाडौै । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख

पुरा पढ्नुहोस
चितवनविरुद्ध लुम्बिनीको सानदार जित

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको उत्कृष्ट अलराउण्डर प्रर्दशनमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

पुरा पढ्नुहोस
ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो । मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २

पुरा पढ्नुहोस
आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७०

पुरा पढ्नुहोस
लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेल र साद विन जफरको उत्कृष्ट साझेदारीमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । कप्तान रोहित पौडेल र साद बिन जफरबीच सतकीय साझेदारी भएको थियो । टस हारेर ब्याटिङको

पुरा पढ्नुहोस
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार , अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनरलगायतको मूल्य बढेको

पुरा पढ्नुहोस
टस जितेर पहिले बलिङ गर्दे चितवन राईनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला

पुरा पढ्नुहोस
नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि

पुरा पढ्नुहोस
सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि

पुरा पढ्नुहोस
घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

काठमाडौ । घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन् । निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहे पनि महामाका प्रमुख प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति महामुदु बावुमियाले आइतबार पराजय स्वीकार

पुरा पढ्नुहोस