हुलाक समाचार

साफ यू-२० महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौँ । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र

पुरा पढ्नुहोस
एक वर्षमा झण्डै १४ सय किलो सुन आयात

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन

पुरा पढ्नुहोस
उपसभामुख राना आजदेखि चीन भ्रमणमा

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेलुका हेनान प्रान्ततर्फ प्रस्थान गर्दै छिन् । उपसभामुख राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलुका ११.३० बजे  चीन प्रस्थान गर्न

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई

पुरा पढ्नुहोस
नेपालले भारतबाट २० अर्ब रुपैयाँभन्दा बढीको धान आयात

काठमाडौँ ।  नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो

पुरा पढ्नुहोस
गत आर्थिक वर्षमा १८ खर्ब रुपैयाँको वस्तु आयात, निर्यातमा कीर्तिमानी वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९.२४ प्रतिशत बढेको छ । सो आर्थिक वर्ष नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको

पुरा पढ्नुहोस
ढाका विमान दुर्घटनाः २७ जनाको मृत्यु भएको पुष्टि

राजधानी ढाकाको उत्तरा क्षेत्रमा अवस्थित माइलस्टोन स्कुल एण्ड कलेजको क्याम्पसमा बंगलादेश वायुसेनाको युद्धविमान खस्दा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्यसम्बन्धी विशेष सहायक प्राध्यापक डा। सायेदुर रहमानले आज

पुरा पढ्नुहोस
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार

पुरा पढ्नुहोस
पोखरामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

पोखरा ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।  ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन

पुरा पढ्नुहोस