हुलाक समाचार

खाँदबारीमा नगर अस्पताल सञ्चालन

काठमाडौं। खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ नीति कार्यान्वयन गरेको हो । नगर अस्पताल भवन रु तीन करोड

पुरा पढ्नुहोस
अमेरिका–भियतनाम व्यापार सम्बन्धमा ट्रम्पको नयाँ कदम

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ। ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो

पुरा पढ्नुहोस
राष्ट्र बैंकले ६० अर्बको तरलता खिच्ने निर्णय

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब

पुरा पढ्नुहोस
ट्रम्पको पहल : नेतान्याहुको भ्रमणअघि गाजामा अस्थायी युद्धविरामको आग्रह

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन् । यद्यपि

पुरा पढ्नुहोस
झापामा कोभिडका आठ संक्रमित व्यक्ति पुष्टि

काठमाडौं। झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । “झापाका पालिकाहरूसँग समन्वय गरेर खोप वितरण

पुरा पढ्नुहोस
विक्रम खनाललाई कारवाही गर्न अनुशासन समितिमा सञ्जय गौतमको प्रस्ताव

काठमाडौं । आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार हराउन प्रत्यक्ष

पुरा पढ्नुहोस
थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित

काठमाडाैं । थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्रा पदबाट निलम्बित भएकी छन् । कम्बोडियाका पूर्ववरिष्ठ नेतासँगको उनको एउटा लिक भएकाे फोन कललाई लिएर नैतिकतासम्बन्धी छानबिन चलिरहेकोले उनलाई निलम्बन गरिएकाे हाे । ३८ वर्षीया पेतोङतार्नले १० महिनाअघि मात्रै

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सञ्चित कोष खाली, आर्थिक वर्ष नसकिनै भुक्तानी रोक्का

काठमाडौं। आर्थिक वर्ष सकिन १५ दिन बाँकी छँदै लुम्बिनी प्रदेश सरकारको सञ्चित कोष रित्तिएको छ। कोषमा रकम रित्तिएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले असार १५ गतेदेखि भुक्तानी रोकेको छ। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख

पुरा पढ्नुहोस
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

एएफपी । इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा ९३५ जनाको मृत्यु भएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो । “सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने

पुरा पढ्नुहोस
फ्लाइटमा आइफोन चोरी प्रकरण: पूरा क्रु टिम निलम्बित

काठमाडौं।  इन्डोनेसियाको गरुड एयरलाइन्सको उडानमा एक जना यात्रुको आईफोन गायब भएपछि हङ्गामा मच्चियो । यात्रु माइकल तजेन्डारा जुन ६ मा जकार्ताबाट मेलबर्न जाँदै थिए । आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन

पुरा पढ्नुहोस