हुलाक समाचार

चैत २५ देखि पौवाका सबै शाखामा ‘स्वादउत्सव’

काठमाडौ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिनेगरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ ।यही चैत्र २५

पुरा पढ्नुहोस
कार्यकारी निर्देशक शाक्यलाई इप्पानको बधाई, आरसीओडी थप गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कुनैपनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग गरेको छ

पुरा पढ्नुहोस
नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण

काठमाडौ । सुर्खेत बराहतालमा सेनाको स्वास्थ्य शिविरमा चार सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।सुर्खेतको पश्चिम रानीघाटमा नेपाली सेनाको कालीबहादुर गणले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरबाट बराहताल गाउँपालिका वडा नं. १ र २

पुरा पढ्नुहोस
तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरको आपत्ति, क्षतिपूर्तिको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ । काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको

पुरा पढ्नुहोस
महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई७ लाख ९३ हजार जरिवाना  तिराउने भएको छ । शुक्रबार उनका समर्थनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने लगायतका क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै महानगरले पूर्वराजालाई एक लाख रूपैयाँ जरिवाना

पुरा पढ्नुहोस
पूर्वराजालाई जरिवाना तिराउँदै महानगर

काठमाडौं । काठमाडौंं महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतीको जरिवाना पूर्वराजा ज्ञानेन्द्र शाहलाई तिराउने भएका छ । पूर्वराजाको आयोजनामा आन्दोलन भएको ठहर गर्दै महानगरले पूर्वराजालाईनै जरिवाना तिराउने निधो गरेको छ । आन्दोलनको संयोजक

पुरा पढ्नुहोस
पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा शनिबार हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी

पुरा पढ्नुहोस
राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई भ्रममा पारेर राजसंस्थालाई मागी खाने भाडो बनाए:राजेश अधिकारी

काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावराण गरिएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश

पुरा पढ्नुहोस
भारत-नेपाल सीमा व्यवस्थापन बैठक : पारस्परिक सहकार्यलाई थप सुदृढ गर्ने सहमति

भारत नेपाल सीमा व्यवस्थापनमा पारस्परिक सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारत-नेपाल सीमा व्यवस्थापन (बीएम) सम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बिहिबार र शुक्रबार पोखरामा बसेको १३ औं बैठकले सो निर्णय गरेको हो । बैठकले

पुरा पढ्नुहोस
जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप

काठमाडौ । सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको आरोप लागेको छ । महन्थ रामसागर दासले करोडौं मूल्यको जग्गा वार्षिक

पुरा पढ्नुहोस