हुलाक समाचार

एकैदिन तोलामा १३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा एकैदिन सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार

पुरा पढ्नुहोस
युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता

काठमाडाैं । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार संचार माध्यमले सोमबार जनाएको छ । स्थानीय समय अनुसार बिहान १०.३० बजे शुरु हुने वार्ता

पुरा पढ्नुहोस
नबिल बैंकसहित तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंकसहित तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो

पुरा पढ्नुहोस
पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो । नेपालले दिएको

पुरा पढ्नुहोस
नेप्सेमा ३०.४३ अङ्कको गिरावट, सबै उपसमूहका शेयर मूल्य घट्याे

काठमाडाैेें । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक साेमबार ३०.४३ अङ्कले

पुरा पढ्नुहोस
थपिए २१ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ५२ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा

पुरा पढ्नुहोस
१०० रुपैयाँमा पढाउने विद्यालय भवनको शिलान्यास

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । रु ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा

पुरा पढ्नुहोस
युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ । जेलेन्स्कीले भने, ‘हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा सकेसम्म चाँडो सामान्य जीवनको पुनर्स्थापना हो,’। वार्तामा

पुरा पढ्नुहोस
नेपालले पीएनजीलाई दियाे १८४ रनकाे लक्ष्य

काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक

पुरा पढ्नुहोस
नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा

पुरा पढ्नुहोस