हुलाक समाचार
काठमाडाैं । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको
पुरा पढ्नुहोसकाठमाडाैं । युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजले विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा पनि विकास गर्ने तयारीमा सरकार लागिरहेको बताएका छन् । बागमती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित खेल मैदानमा शनिबार सम्पन्न कार्यक्रममा उनले
पुरा पढ्नुहोसकाठमाडाैं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण
पुरा पढ्नुहोसबेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने
पुरा पढ्नुहोसकाठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका लागि आएका छन् । तीन दिने भ्रमणका क्रममा उनले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको
पुरा पढ्नुहोसकाठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो
पुरा पढ्नुहोसकाठमाडौं । रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । टियू क्रिकेट मैदानमा रोहितले पीएनजीविरुद्ध शतक पूरा गरेका हुन् । रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरेका
पुरा पढ्नुहोसकाठमाडौं । रोहित पौडेलले पपुवा न्युजिनीविरुद्ध अर्धश्ताक पूरा गरेका छन् । टियू क्रिकेट मैदानमा पीएनजीविरुद्ध खेलमा उनले ५४ बलमा ३ चौका १ छक्का प्रहर गरी अर्धशतक पूरा गरे । रोहितको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाँचौँ
पुरा पढ्नुहोस