हुलाक समाचार

मुगुमा पहिलो पटक सेयर बजारबारे साक्षात्कार

काठमाडौ । मुगुको सदरमुकाम गमगढी बजारमा पहिलो पटक पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।सदरमुकाममा रहेको होटल मुनलाइटमा नेपाल धितोपत्र बोर्डको आयोजना, उद्योग वाणिज्य संघको सहजीकरणमा पूँजी बजार सम्बन्धी

पुरा पढ्नुहोस
कोशीमा प्रहरीको ‘फ्यान’ अभियान प्रभावकारी

काठमाडौ । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ ।‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख

पुरा पढ्नुहोस
योगी आदित्यनाथलाई लिएर रिमाल र शाहीबीच सामाजिक सञ्जालमा सवालजवाफ

काठमाडौं । आइतबार पूर्वराजाको स्वागतमा राखिएको मुख्यमन्त्री योगी आदित्यनाथको प्लेकार्डलाई लिएर एमाले नेता विष्णु रिजाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीबीच ‘साइबर वार’ चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव

पुरा पढ्नुहोस
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति

काठमाडौ । चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ । टेक हब शेन्जेनले चीनको रोबोटिक्स क्रान्तिको नेतृत्व नै गरिरहेको छ ।शेन्जेनको रोबोटिक्स क्षेत्रले चीनमा प्रभुत्व नै जमाइरहेको छ । अपटेकका प्रमुख ब्रान्ड अफिसर,

पुरा पढ्नुहोस
रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

काठमाडौ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी

पुरा पढ्नुहोस
पूर्वराजाको स्वागतमा राजावादी एक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदै छन् । काठमाडौं फर्किन लागेका शाहलाई स्वागत गर्न राजावादी समूहहरु एकजुट हुँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईंले

पुरा पढ्नुहोस
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ

पुरा पढ्नुहोस
काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट, संवेदनशील क्षेत्रहरुमा कडा निगरानी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी

पुरा पढ्नुहोस
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । सरकारी स्वामित्वको कालिमाटी

पुरा पढ्नुहोस