हुलाक समाचार

पीएनजीविरुद्धकाे खेलमा आरिफको पनि अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालका आरिफ शेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ८० बलमा २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।

पुरा पढ्नुहोस
थपिए ८२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४१ जनामा

पुरा पढ्नुहोस
पीएनजीले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । शारजाँह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट

पुरा पढ्नुहोस
रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् । रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब

पुरा पढ्नुहोस
रुसी हमलामा फक्स न्युजका पत्रकारकाे मृत्यु

काठमाडाैं । अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको रुसी हमलामा मृत्यु भएको छ । हमलामा अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स

पुरा पढ्नुहोस
सुनकाे मूल्यमा गिरावट, प्रतिताेला १ लाखभन्दा तल

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार सुनकाे मूल्य १ लाखभन्दा कम भएकाे छ । बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार ३०० तोकिएको छ । मंगलबार प्रतितोला एक लाख ५०० मा कारोबार भएको सुन

पुरा पढ्नुहोस
पीएनजीविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर फिल्डिङ गरिरहेकाे छ । यूएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको हाे । टस जितेर

पुरा पढ्नुहोस
अमेरिकी सिनेटले भन्याे- रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी

काठमाडाैं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ । डेमोक्रेटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघि एक भाषणमा पुटिनलाई युक्रेनमा गरिएको अत्याचारका लागि

पुरा पढ्नुहोस
युद्धमा १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दावी

रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै

पुरा पढ्नुहोस
नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से

पुरा पढ्नुहोस