हुलाक समाचार

रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९.३०

पुरा पढ्नुहोस
युक्रेनमा कुख्यात रुसी युद्ध सरदारको हत्या, पुटिनलाई लाग्याे झट्का

काठमाडौं । रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ । गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको

पुरा पढ्नुहोस
थप ८८ जनामा काेराेना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परिक्षणका क्रममा २२ जना

पुरा पढ्नुहोस
थप ८८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं । नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परिक्षणका क्रममा २२ जना

पुरा पढ्नुहोस
जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्री मोदीले गरे टेलिफोनमा वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन् । सोमबार नरेन्द्र मोदीले राष्ट्रपति जेलेन्स्कीसँग जारी द्वन्द्वबारे कुराकानी गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएको उल्लेख गरेका छन् । उनले एक

पुरा पढ्नुहोस
वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा,

पुरा पढ्नुहोस
यूक्रेनविरूद्धको रूसी आक्रमणको विरोध, ११ सय बढी रूसी नागरिक पक्राउ

यूक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एघार सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो । विपक्षीको विरोधमा

पुरा पढ्नुहोस
भक्तपुरमा बर्डफ्लू भेटियो

भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण

पुरा पढ्नुहोस
नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै,

पुरा पढ्नुहोस
थपिए ६८ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार १ सय ३५ पिसिआर परिक्षणका क्रममा ५४ जना र १ हजार ७ सय ९४ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा

पुरा पढ्नुहोस