हुलाक स्पेसल

प्रतिकूल मौसमले उडान सामान्य प्रभावित

काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी

पुरा पढ्नुहोस
नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङ

काठमाडाैं । नेपाली विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समितिको अध्यक्ष नियुक्त भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । त्यस्तै, दरुण

पुरा पढ्नुहोस
बास्काेटाकाे प्रश्न : माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् ?

काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्कोटाले ‘माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् हेराैँला’ भनी कटाक्ष गरेका छन् । एमाले नेता बास्काेटाले माओवादी र समाजवादी पार्टी नेपाली कांग्रेसकाे टाेपी भिरेर

पुरा पढ्नुहोस
गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई : नेता भट्टराई

काठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया

पुरा पढ्नुहोस
एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् ११ कार्यसूची

काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडाैंमा सुरु भएको छ । बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउने भएको छ । दशौँ महाधिवेशनपछि बसेको तेस्रो केन्द्रीय कमिटी बैठकमा

पुरा पढ्नुहोस
संसारका सबैभन्दा प्रदूषित राजधानी सहरको सूचीमा छैटाैँ नम्बरमा काठमाडौं

काठमाडौं । विश्वकाे प्रदूषित शहरहरुकाे राजधानीकाे सूचीमा काठमाडाैं छैटौँ स्थानमा रहेकाे छ । वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डको कम्पनी आईक्यू एयरले सार्वजनिक गरेको सन् २०२१ को नतिजाअनुसार विश्वका १०७ राजधानीमध्ये नेपालको राजधानी सहर काठमाडौं छैटौँ

पुरा पढ्नुहोस
वाम शक्तिबीच फेरि एकता गरौँ : घनश्याम भुसाल

काठमाडाैं । नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको

पुरा पढ्नुहोस
चीनमा १३३ जना सवार विमान दुर्घटना

काठमाडाैं । चीनमा यात्रुवाहक विमान साेमबाार दुर्घटनाग्रस्त भएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा १३३ जना यात्रु सवार रहेको उक्त विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा भएकाे क्षतिकाे विवरण तथा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात

पुरा पढ्नुहोस
युक्रेनको कीभमा बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु

काठमाडाैं । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ‘रेट्रोभिल’ सपिङ मलको अगाडि छवटा शव राखिएको

पुरा पढ्नुहोस
शहीदहरूबाट उत्प्रेरणा प्रतिरोध लिँदै सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : वैद्य

काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रतिक्रियावादी र संशोधनवादी सत्ता संगठन तथा संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु

पुरा पढ्नुहोस