हुलाक स्पेसल

नेकपा एसले प्रत्यक्षमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउँछ (भिडिओसहित )

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले आफनो पार्टीले प्रत्यक्षतर्फ कम्तिमा १८ सिट र समानुपातिकमा १५ लाख मत ल्याउने दाबी गरेकाछन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता रायमाझीले नेकपा एमालेका अध्यक्ष केपी

पुरा पढ्नुहोस
मधेसमा मधेसी दल नै संकटमा, बहसमा विखण्डनवाद र परिवारवाद

देशभर चुनावी माहोल छ । राजनीतिक दल र उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । घरदैलोदेखि ठूला आमसभाहरु चलिरहेका छन् । प्रमुख दलका शीर्ष नेताहरुदेखि लिएर दलका कार्यकर्ता प्रचारप्रसारमा निकै सक्रिय देखिन्छन् । चुनावमा सबै दल र

पुरा पढ्नुहोस
संसदबाटै नदीनाला, नागरिकता र सुरक्षा बेचियो (भिडिओसहित)

काठमाडाैं । किरण शर्मा नेपालवाद पार्टीका केन्द्रीय अध्यक्ष हुन् । २०६९ सालमा गठन भएको यो पार्टीले देशभक्ति र राष्ट्रियतालाई मु्ख्य मुद्दा बनाएको छ । मंसिर ४ गतेको निर्वाचनका लागि अध्यक्ष शर्माले काठमाडौं १ बाट उम्मेदवारी

पुरा पढ्नुहोस
तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण आइतवार प्रिसिजन एयरको विमान दुर्घटनामा परेकाे हाे । विमान लेक भिक्टोरीमा खसेको थियो । तान्जानियाका प्रधानमन्त्री कस्सिम मजलिवाका अनुसार खराब मौसमबिच

पुरा पढ्नुहोस
टि-२० विश्वकप सेमिफाइल समिकरण : भारत इंग्ल्यान्डविरुद्ध र पाकिस्तान न्यूजिल्यान्डविरुद्ध भिड्ने

काठमाडाैं । अस्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । सुपर-१२ को अन्तिम खेलमा आइतबार भारतले जिम्बावेलाई हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा भारतले इङ्ल्यान्ड र पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा

पुरा पढ्नुहोस
चीनले नेपाली भूमि मिचेको प्रमाण छैन (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि (लिपुलेक, कालापानी र लिम्पियाधुरा) बाट भारतीय सेना हटाउने उद्घोष गरे लगत्तै पुनः एकपटक अतिक्रमित नेपाली भूमिबारे बहस प्रारम्भ भएको छ

पुरा पढ्नुहोस
राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मत आवश्यक : शेखर काेइराला (संकल्पपत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा. कोइरालाले शनिबार संकल्पपत्र सार्वजनिक गरेका हुन् । संकल्पत्रमा डा. कोइरालाले मोरङ क्षेत्र नम्बर

पुरा पढ्नुहोस
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले पाइन् सफाइ, यस्ताे थियाे उनीमाथि आराेप

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले अगस्ट महिनाको पार्टी गरिरहेको भिडियो प्रकरणमा सफाइ पाएकी छिन् । उनीविरुद्ध गैरजिम्मेवार काम गरेको अभियोग लागेको थियो । लिक भएको फुटेजमा साथीहरू र सेलिब्रेटीहरूसँग नाचिरहेको देखिएपछि ३६ वर्षीया मरिनले आफ्नो बचाउ गरेकी

पुरा पढ्नुहोस
राप्रपा अग्रगामी शक्ति, गणतन्त्रवादी प्रतिगमनकारी (भिडिओसहित)

काठमाडाैं । राप्रपाका नेता एवम बागमति प्रदेशका समानुपातिक उम्मेदवार राजाराम श्रेष्ठले मुलुकमा राप्रपा जस्तो अग्रगामी शक्ति कोही नभएको बताएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता श्रेष्ठले राप्रपालाई प्रतिगमनकारी भन्ने गणतान्त्रिक दलहरु नै सबैभन्दा निरंकुश

पुरा पढ्नुहोस
टी २० विश्वकप क्रिकेट : विराट काेहलीमाथि फेक फिल्डिङकाे आराेप

भारत । टी–२० विश्वकपमा भारत र बंगलादेशबीचको खेल अझै चर्चामा छ । खेल निकै रोमाञ्चक बनेको थियो । अन्त्यमा भारतले पाँच रनले जित हात पारेको थियो । खेलकाे सुरुवातमा बंगलादेश बलियो अवस्थामा थियो । तर

पुरा पढ्नुहोस