हुलाक स्पेसल

देवत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व

हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस

पुरा पढ्नुहोस
काठमाडौं ९ मा १७ हजार भन्दा बढी मत ल्याएर जित्छु : मिलन पाण्डे (भिडिओसहित)

काठमाडाैं । मिलन पाण्डे एक कुशल इन्जिनियर हुनुकासाथै ‘विवेकशील अभियन्ता’ पनि हुन् । शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगायतका सवालमा एक दशकदेखि निरन्तर अभियान चलाइरहेका पाण्डे शिक्षा क्षेत्रमा विशेष दख्खल राख्छन् । आगामी निर्वाचनका लागि पाण्डे काठमाडौं

पुरा पढ्नुहोस
ओलीलाई लिङ्देनको भर (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जितलाई पार्टीको प्रतिष्ठासंग जोडेपछि अहिले सबैको ध्यान यसको विश्लेषणमा केन्द्रीत भएको छ । ओलीले यति मात्र होइन लिङ्देनले हारे देशद्रोहीको जित हुने

पुरा पढ्नुहोस
काठमाडौं ४ मा गगन र राजनलाई डा. अर्चनशम्शेर राणाको चुनौती (भिडिओसहित)

काठमाडाैं । मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं ४ पनि सर्वाधिक चासोमा छ । कांग्रेस महामन्त्री गगन थापा र एमालेका डा. राजन भट्टराई उम्मेदवार भएका कारण यसपटक पनि सो क्षेत्रमा सबैको ध्यान छ

पुरा पढ्नुहोस
माओवादी केन्द्रले गर्‍यो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको घोषणापत्रमा विशिष्ट पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय माग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हाे । सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी

पुरा पढ्नुहोस
डु्ब्न लागेका ओलीले बच्नको लागि सर्प समाते (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले चुनावका लागि राप्रपा, राप्रपा नेपाल, लोसपा र परिवार दलसंग गरेको गठबन्धनलाई पोखरीमा डुब्न लागेको व्यक्तिले बच्नका लागि सर्प समातेको रुपमा अर्थ्याइएको छ । प्रा.डा. गोविन्दमानसिंह कार्कीले हुलाक सञ्चारसंग कुरा गर्दै भने,

पुरा पढ्नुहोस
‘भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । ओलीले फेसबुकमा स्टाटस लेखेर घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर

पुरा पढ्नुहोस
कांग्रेसको सङ्कल्पपत्र : आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२ लाख रोजगारी

काठमाडौं । समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली

पुरा पढ्नुहोस