हुलाक स्पेसल

राप्रपासँग एकतापछि रविन्द्र मिश्रले के भने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व

पुरा पढ्नुहोस
कांग्रेसकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता हुन्छ : अमरसिंह पुन (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धनको हितका लागि रोल्पा नेकपा माओवादी केन्द्रलाई छाड्न तयार रहेको बताएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै सभापति पुनले रोल्पामा माओवादी नेता वर्षमान पुनलाई छाडेर आफू

पुरा पढ्नुहोस
हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले मंगलबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएपछि वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेको सर्वोच्च प्रशासनले जनाएको छ । कामु प्रधानन्यायाधीश कार्कीले

पुरा पढ्नुहोस
राष्ट्रपतिले कार्यकारीको अभ्यास गर्दा शंका उत्पन्न (भिडिओसहित)

काठमाडाैं । सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य एवम विदेश विभाग प्रमुख अर्जुन थापाले राष्ट्रपतिले कार्यकारी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता थापाले नागरिकता

पुरा पढ्नुहोस
अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउने

काठमाडाैं । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बुधबार नेपाल आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपालसहित उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि

पुरा पढ्नुहोस
पार्टी मापदण्ड मिचेर ल्याइएकाे काँग्रेसकाे समानुपातिक बन्द सूची विभेदपूर्ण छ : डिल्लीराम सुवेदी (भिडिओसहित)

नेपाली काँग्रेसका युवा नेता हुन् डिल्लीराम सुवेदी । उनी बागलुङ क्षेत्र नं १ बाट आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारका आकांक्षी हुन् । यद्यपी याे क्षेत्रमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमाेर्चाका चित्रबहादुर केसीकाे सम्भावना बलियाे छ ।

पुरा पढ्नुहोस
चुनावपछि ‘एसपीपी’ पास गर्ने गठबन्धनको योजना (भिडिओसहित)

काठमाडाैं । मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचन गर्ने तयारी भैरहँदा सत्ता गठबन्धन अमेरिकी परियोजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी ) पास गर्ने तयारीमा लागेको देखिएको छ । अन्तर्राष्ट्रिय मामिलाका जानकार हरि चन्द ‘अग्निपुञ्ज’

पुरा पढ्नुहोस
अस्वस्थ छु, छिट्टै नेपाल फर्केर कानुनी लडाइँ लड्छु : सन्दीप लामिछाने

काठमाडाैं । बालिकामाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । आइतबार राति फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूविरुद्ध झूठा र अफवाह फैलाउने समाचार नछापिदिन पनि आग्रह

पुरा पढ्नुहोस
युवाको नाममा सागर ढकालको चटक : व्यवस्था नबुझ्ने,चुनावको नाममा चन्दाको धन्दा

काठमाडाैं । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने भन्दै उम्मेदवारी घोषणा गरेका सागर ढकालले चन्दा असुल्न थालेका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा देउवालाई पराजित गर्दै प्रधानमन्त्री नै बन्छु भनेर लामो समयदेखि

पुरा पढ्नुहोस
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

काठमाडाैं । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको

पुरा पढ्नुहोस