हुलाक स्पेसल

जन्मदिनमा हृदयेन्द्रलाई शुभकामना दिँदै रविन्द्र मिश्र भन्छन्– संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्न प्रस्ताव गरेका छन् । उनले हृदयन्द्र वीरविक्रम शाहलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्रका

पुरा पढ्नुहोस
किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो : रुस

मस्को । रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन

पुरा पढ्नुहोस
हिटलरको घडी लिलामीमा बिक्री

वर्लिन । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा

पुरा पढ्नुहोस
छानबिन समितिको निष्कर्ष : सीसीटीभी जडान गर्ने सरकारी निकायले नियमको पालना गरेनन्

काठमाडौं । संसदीय विशेष छानबिन समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनधिकृत

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो । सो

पुरा पढ्नुहोस
छानबिन समितिको निष्कर्ष : सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्छ

काठमाडौं । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको विषयमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पुरा पढ्नुहोस
भारतमा बिजुली बेचेर प्राधिकरणले कमायाे दुई महिनामा साढे तीन अर्ब

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत बेचेर साढे तीन अर्ब कमाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङका अनुसार झण्डै दुई महिनाको अवधिमा विद्युत विक्री गरेर प्राधिकरणले खुद नाफा ३.५ अर्ब गरेको हो । सबै

पुरा पढ्नुहोस
प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो । नेपाली जनप्रगतिशील

पुरा पढ्नुहोस
बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् । भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र

पुरा पढ्नुहोस
३४ उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

पुरा पढ्नुहोस