हुलाक स्पेसल

कांग्रेसले चुनाव जिते ६५ वर्षमै वृद्धभत्ता शुरू गर्छौँ : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए । ‘वृद्धभत्ता

पुरा पढ्नुहोस
बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

गोरखा । स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ । अहिले यी सबै स्थानीय

पुरा पढ्नुहोस
आफैँले पालेकाे राँगोले हान्दा बाबुकाे मृत्यु छाेरी घाइते, प्रहरीले गोली हानी मार्‍यो राँगो

लमजुङ । लमजुङमा आफैँले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । सुन्दरबजार नगरपालिका- ४ का ४४ वर्षीय खुमबहादुर नेपालीको राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा

पुरा पढ्नुहोस
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप

काठमाडौं । राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले

पुरा पढ्नुहोस
वर्षाअघि मेलम्चीको पानी रोकिने

काठमाडाैं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति

पुरा पढ्नुहोस
माओवादी पतनकाे बाटाेमा छ : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट

पुरा पढ्नुहोस
प्रश्नकर्ता पत्रकारलाई ओलीकाे प्रतिप्रश्न : तपाईँ माओवादी हाे ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई ‘माओवादी हो ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्ने हुलाक सञ्चारका पत्रकार दिवश भण्डारीलाई उनले ‘तपाईं माओवादी

पुरा पढ्नुहोस
के स्थानीय तहको नेतृत्व युवामा जान लागेको हो ?

काठमाडौं । वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट देखाएको छ । आयोगको पछिल्लो तथ्याङ्क

पुरा पढ्नुहोस
केपी ओलीले ६७ बुँदामार्फत पत्रकार सम्मेलनमा के-के भने ? (पूर्णपाठ)

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको धारणा सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनसहितका विषयमा ओलीले राखेको ६७ बुँँदे धाराणको पूर्णपाठ : आदरणीय

पुरा पढ्नुहोस
सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैन्‍नन् : भीम रावल

अछाम । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन

पुरा पढ्नुहोस