अपराध

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको बिहीबार राती सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा

पुरा पढ्नुहोस
५१ किलाे हिरोइनसहित ७ जना अफ्रिकी महिला पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले ५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र

पुरा पढ्नुहोस
रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

रुपन्देही । रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो

पुरा पढ्नुहोस
नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाडाैं । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले बिहीबार बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ

पुरा पढ्नुहोस
मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको माग दाबीसहित मुद्दा दर्ता

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको प्रकरणमा मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार पाण्डेविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको हो । पाण्डेविरुद्ध मानव बचेबिखन तथा ओसारपसारको कसुरमा र बाल

पुरा पढ्नुहोस
बन्धक बनाएर याैन हिंसा, शारीरिक यातनाबाट महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाडाैं । एक राउण्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक महिला पक्राउ परेकी छन् । सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
महिला र नाबालिका कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

बुटवल । परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा

पुरा पढ्नुहोस
ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार जना विद्यार्थी पक्राउ

काठमाडाैं । काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार

पुरा पढ्नुहोस
विमला वलीविरुद्ध मीना भण्डारीको जाहेरी- ‘श्रीमान तेरो होइन, मेरो हो’ भन्दै हमला गरिन्

काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध जाहेरी परेको छ । तुलसीपुर उपमहानगरपालिका–५ की मीना भण्डारी बस्नेतले आफू र नाबालिका छोरी कुटपिट गरेको भन्दै वलीविरुद्ध मंगलवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन्

पुरा पढ्नुहोस