अपराध

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडौ । रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे तीन लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियास्थित सीमा नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३५ प ६५४५

पुरा पढ्नुहोस
प्रहरीमा जागिर लगाइ दिने भनेर रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौ । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीमा जागिर लगाई दिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

काठमाडौ । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी

पुरा पढ्नुहोस
फैसला कार्यान्वयनका लागि १७ फरार प्रतिवादी पक्राउ

काठमाडौ । रौतहट प्रहरीले १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा चेक अनादर,

पुरा पढ्नुहोस
कान्तिपुरका पत्रकार राठौरको ठगी काण्ड, चेक अनादर मुद्दामा दोषि ठहर

काठमाडौं । नेपालको प्रतिष्ठित मिडिया कान्तिपुर पब्लिकेशन्स् लिमिटेड अन्तरगतको कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौर रकम ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ ।हालै काठमाडौं जिल्ला अदालतले उनी चेक अनादर मुद्दामा संलग्न भएको पाइएपछि उनको

पुरा पढ्नुहोस
बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

काठमाडौ । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुदाशाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो । पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन

पुरा पढ्नुहोस
२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

काठमाडौ । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो । जिल्ला धादिङ

पुरा पढ्नुहोस
गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर रहेको गुनासो, प्रहरीमाथि शंका

काठमाडौ । सिरहाको गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर रहेको स्थानीयहरुले ुखेसो गरेका छन् ।इलाका प्रहरी कार्यालय गोलबजारमा निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा ४०–४५ जना सुरक्षाकर्मी कार्यरत भए पनि बजार क्षेत्रमा सुरक्षा प्रभावकारिता न्यून रहेको

पुरा पढ्नुहोस
अवैध सुनसहित चारजना विदेशी पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गएराति फ्याइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेका छन्

पुरा पढ्नुहोस
पेस्तोल सहित दुई जनालाई पक्राउ

काठमाडौ । रौतहटको गौरबाट चितवनतर्फ जाँदै गरेको एक यात्रु बाहक बसबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद

पुरा पढ्नुहोस