अपराध

सप्तरीको पिपरा मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

सप्तरी । सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् । शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला

पुरा पढ्नुहोस
तेह्रथुममा वडाध्यक्षका उम्मेदवार खाटमुनी लुकेको अवस्थामा पक्राउ !

तेह्रथुम । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्षसहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् । मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा

पुरा पढ्नुहोस
म्यादीको पोसाक दुरुपयोग गरी भिडियाे बनाउने भाइरल युवक छुटे

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा

पुरा पढ्नुहोस
झडप गराएकाे आराेपमा मेयरका उम्मेदवार पक्राउ

बारा । बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि

पुरा पढ्नुहोस
गाेरखामा कांग्रेस कार्यकर्ताले कुट‍े माओवादी कार्यकर्ता

गाेरखा । स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे । उनीहरूको जौवारी स्वास्थ

पुरा पढ्नुहोस
बुटवलको मिलनचोकमा बम विष्फोट

बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर

पुरा पढ्नुहोस
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज गइरहेकाे बेलामा भालुवाङबाट पक्राउ गरेकाे हाे । स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी

पुरा पढ्नुहोस
बझाङमा जलविद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत

बझाङ । बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर

पुरा पढ्नुहोस
पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेकाे अवस्थामा गोलबजार

पुरा पढ्नुहोस
मतदातालाई बाँड्दै गरेकाे १२ कार्टुन रक्सी बरामद

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेकाे छ । मतदातालाई बाँड्दै गरेकाे अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हाे । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर

पुरा पढ्नुहोस