अपराध

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

जनकपुर । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल

पुरा पढ्नुहोस
जापान जान लागेकी महिलाको झोलामा गोली, प्रहरीले थाल्याे अनुसन्धान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । नेपाल एयरलाइन्समा

पुरा पढ्नुहोस
श्रीमानको हत्या गरेर श्रीमती आफैँ पुगिन् प्रहरी कार्यालय

काठमाडौं । कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको भन्दै प्रहरी कार्यालयमा पुगेकी थिइन् । आइतबार राति यसरी उनी पुगेपछि प्रहरीले

पुरा पढ्नुहोस
पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई साेमबार बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया

पुरा पढ्नुहोस
लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । भिमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले शनिबार तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक

पुरा पढ्नुहोस
बागलुङको जैमिनीमा सहकारीसहित सात घरमा चोरी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका

पुरा पढ्नुहोस
५ लाख पर्ने बाइक २ लाखमा बिक्री ! ७ वटा बरामद

काठमाडौं । ५ लाख पर्ने बाइक २ लाखमा बिक्री गर्न खोजेपछि प्रहरीले बरामद गरेको छ । पाँच लाख पर्ने बुलेटका नयाँ मोडलहरु नै नेपालको नम्बर प्लेटमा दुई लाख सम्ममा बिक्री गर्न खोजिएको जानकारी आएपछि प्रहरीले

पुरा पढ्नुहोस
उदयपुरमा फेरि विभत्स घटना, गहना लुटपाट गरी महिलाकाे हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । बुधबार राति घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे हत्या भएकाे प्रहरीले जनाएकाे छ । श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार

पुरा पढ्नुहोस
उदयपुर घटनामा पक्राउ परेका दाजु–बहिनी सार्वजनिक

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न

पुरा पढ्नुहोस
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी

पुरा पढ्नुहोस