अपराध
काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ । महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन्
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही
पुरा पढ्नुहोसकाठमाडाैं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई कारवाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले कारबाही गर्ने
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतमा खिचिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनी सुतिरहेको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरु भइरहेका छन् । दुई दिन अघि निकोलस भुसालले
पुरा पढ्नुहोसकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिइगएको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहलाई नियन्त्रणमा लिएको छ । प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी
पुरा पढ्नुहोसकाठमाडौं । विगत २ महिनाअघि उब्जिएको अध्यक्ष र प्रवन्धकको झगडाले यतिबेला बागलुङको जेठो सहकारी मानिएको बागलुङ बहुउद्धेश्यीय सहकारी संस्था बद्नाम बनेको छ । सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र सहकारीका तत्कालीन प्रवन्धक दिनेश पन्तबीचको
पुरा पढ्नुहोसकाठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मंगलबार आयोगले सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक कुँवरमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका २५ घर भई काठमाडौं टोखा नगरपालिका ६
पुरा पढ्नुहोसकाठमाडौ । सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ ।सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् । सोमबार तथ्यांक संकलन तथा विश्लेषण देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन् । उनले दिनकै
पुरा पढ्नुहोस