अपराध
काठमाडौं । अनलाइनमार्फत् जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई
पुरा पढ्नुहोसकाठमाडाैं । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हाे । बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र
पुरा पढ्नुहोसविराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको
पुरा पढ्नुहोसविराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार
पुरा पढ्नुहोसरौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाबाट प्रहरीले ठुलो मात्रामा नक्कली जस्तो देखिने नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा
पुरा पढ्नुहोसरौतहट । प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट (१ हजार ८४३ वटा) १८
पुरा पढ्नुहोसविराटनगर । मोरङको सुन्दरहरैँचाको सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । सुन्दरहरैँचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भाले
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले दाेषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । उनकाे
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा
पुरा पढ्नुहोस