अपराध

दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ

ललितपुर । ललितपुरको गोदावरीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्। १० र ११ वर्षका दुई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्‍वकर्मा र १९ वर्षीय

पुरा पढ्नुहोस
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका

पुरा पढ्नुहोस
अमेरिकाको भर्जेिनिया विश्वविद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

अमेरिका । अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ । विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बीबीसीले जनाएको छ । विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा राजनीतिक दललाई टिप्पणी गर्दा पक्राउ परे हिमाल गुरुङ

गाेरखा । सामाजिक सञ्जालबाट राजनीतिक दलप्रति टिप्पणी गरेकाे आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-२ का हिमाल गुरुङलाई नियन्त्रणमा लिएकाे छ । सामाजिक सञ्जालमा राजनीतिक दललाई नकारात्मक टिप्पणी गरेकाे भन्दै प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएकाे हाे । गुरुङले स्वतन्त्र उम्मेदवारकाे

पुरा पढ्नुहोस
झारफुककाे क्रममा झाँक्रीले मुखमा अगुल्टाे झोसेपछि ‘र्‍यापर हप्याक’काे मुख डढ्यो

काठमाडाैं । टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् । नवलपरासीकाे कावासाेतीमा गत साता याे घटना भएकाे हाे । सामाजिक सञ्जालमा

पुरा पढ्नुहोस
नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन

पुरा पढ्नुहोस
नक्कली नाेटसहित राैतहटबाट ६ जना पक्राउ

राैतहट । मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नक्कली नोट बरामद भएको छ। नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुशवाहासहित ४

पुरा पढ्नुहोस
सालकको खपेटासहित गोङ्गबुबाट दुई जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१

पुरा पढ्नुहोस
चर्चित गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्याको प्रयास

काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको हो । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको बताइएकाे छ

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला

बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमवार बिहान आफ्नै घरको कोठामा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका हुन् । कोठाभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र

पुरा पढ्नुहोस