अपराध

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास 

काठमाडौं । निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमार्फत महिलालाई हैरान पार्ने एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं

पुरा पढ्नुहोस
इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ । सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् । खानका सल्लाहकार गिलले एउटा

पुरा पढ्नुहोस
स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए

स्याङजा । वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ-१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन् । श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए । सिद्धार्थ

पुरा पढ्नुहोस
छोरा र छोरीसहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला

बझाङ । बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उनका पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र झुन्डिएकाे अवस्थामा फेला परेकाे स्थानीयले बताएका

पुरा पढ्नुहोस
झापामा १४ वर्षीया बालिका बलात्कृत

झापा । झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
चितवनमा श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु

काठमाडौं । चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका

पुरा पढ्नुहोस
संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

संखुवासभा । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशाेरी बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा

पुरा पढ्नुहोस
मच्छेगाउँमा धारिलो हतियार देखाएर २९ तोला सुन र ५ थान हिराको गरगहना चोरी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ । अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ,

पुरा पढ्नुहोस
अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

ओटाबा । ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् । अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन

पुरा पढ्नुहोस