अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ ।

पुरा पढ्नुहोस
बजेटको सिलिङ बढाएपनि वास्तविकतामा ५७ अर्ब घटेको छ : उपाध्यक्ष डा.श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेटको सिलिङ बढाएर १८ खर्बको आकारमा पुर्याइए पनि नेटमा ५७ अर्ब बजेट घटेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्र्तगतको विकास,आर्थिक

पुरा पढ्नुहोस
सहकारीको ऋण लगानी : चार खर्ब २६ अर्ब ३५ करोड

काठमाडौं । नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ । विशेषगरी २०७५ सालपछि सहकारी संस्थाहरुमा वेथिति बढ्नु मात्र नभइ विश्वास पनि घट्दोक्रममा छ । यसै सिलसिलामा सोमबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा

पुरा पढ्नुहोस
सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन : मन्त्री बज्राचार्य

हेटौंडा । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी क्षेत्रको विकासको पक्षमा एकजुट भएर लाग्न आग्रह गरेका छन् । मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन

पुरा पढ्नुहोस
कुमारी बैंकको बदमासीविरुद्ध राष्ट्र बैंकमा निवेदनः १ करोड ६० लाख बुझाउँदा २० लाखमात्र घट्यो सावाँ

काठमाडौं । कुमारी बैंककाविरुद्ध पोखराकी पार्वती सापकोटाले राष्ट्र बैंकमा निवेदन दिएकी छन् । पोखरा ९ कास्कीकी सापकोटा पारिजात एग्रो टुरिज्म प्रालिकी अध्यक्ष हुन् । उनले कम्पनीको नाममा तत्कालीन एनसीसी बैंक (हालको कुमारी बैंक)बाट १५

पुरा पढ्नुहोस
६७ औँ राष्ट्रिय सहकारी दिवस आज

काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै,

पुरा पढ्नुहोस
सुनको भाउ निरन्तर उकालो लाग्दै, आज नयाँ रेकर्ड कायम

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एक्काइस सयले बढेर एक लाख ३० हजार पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख

पुरा पढ्नुहोस
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती

पुरा पढ्नुहोस