अर्थ

भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको घट्यो

काठमाडौँ । भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य

पुरा पढ्नुहोस
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण

पुरा पढ्नुहोस
बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला

पुरा पढ्नुहोस
यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज, (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १६६ रुपैयाँ २३ पैसा

पुरा पढ्नुहोस
अर्थतन्त्र लयमा फर्किएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय भएको बताएका छन् । पोखरामा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले भने ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर,

पुरा पढ्नुहोस
सिसामाथि हिँड्न मिल्ने ‘स्काई वाक’ टावर आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । काठमाडौंको कमलादीमा सिसामाथि हिँड्न मिल्ने ‘स्काइ–वाक टावर’ सञ्चालनमा आएको छ । करिब दुई अर्ब रुपैयाँ लगानीमा ‘स्काई–वाक’ (सिसामा टेकेर हिँड्न मिल्ने) टावर निर्माण भएको हाे । ‘वन्डर्स नेपाल’ कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि

पुरा पढ्नुहोस
भगवती हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्काशन गर्दै

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा असार २४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो

पुरा पढ्नुहोस
सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला

पुरा पढ्नुहोस
घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९

पुरा पढ्नुहोस
बजेट बहुमतबाट पास

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट पारित गर्न प्रस्ताव गरेका थिए । प्रस्तावको पक्षमा बहुमत भएकाले बजेट पारित भएको सभामुख देवराज घिमिरेले

पुरा पढ्नुहोस