अर्थ

व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेका छन्ः उपमेयर सुनिता डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छिन् । मंगलवार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधरण सभामा बोल्दै उप–मेयर डंगोलले

पुरा पढ्नुहोस
दूधको मूल्य बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी

पुरा पढ्नुहोस
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार, तेजावी सुनको मूल्य १ लाख २ हजार ५

पुरा पढ्नुहोस
ठेक्का अलपत्र पार्ने पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

काठमाडाैं । सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको

पुरा पढ्नुहोस
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ८०० मेगावाट बिजुली आयात–निर्यात गर्ने नेपाल-भारतकाे सहमति

काठमाडौं । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन नेपाल र भारत सहमत भएका छन् । फागुन ६ गते (शनिबार) भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा क्षमता बढाउने

पुरा पढ्नुहोस
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य

पुरा पढ्नुहोस
बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ

पुरा पढ्नुहोस
कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो

पुरा पढ्नुहोस
उपायले सुरु गर्‍याे ट्रक चालकहरुका निम्ति विश्राम केन्द्रयुक्त ‘उपाय स्टेशन’

काठमाडाैं । नेपालकाे अग्रणी लजिस्टिक कम्पनी उपायले प्रविधि र पूर्वाधारमा लगानी गर्ने याेजना अनुरुप विराटनगरमा उपाय स्टेशन सञ्चालनामा ल्याएकाे छ । करिब तीन बिघा क्षेत्रफलमा रहेकाे उपाय स्टेशनमा ड्राइभरहरुकाे लागि विश्रामकेन्द्र, ७० ओटाभन्दा बढी ट्रकहरु

पुरा पढ्नुहोस