अर्थ

नेप्सेमा ४ अंककाे वृद्धि, काराेबार रकम १ अर्बमा झर्‍यो

काठमाडौं । तीन दिनसम्मको लगातार गिरावटपछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४.९७ अंकले बढ्दै २११६.६५ विन्दुमा उक्लिएको हो । यसअघि आइतबार, सोमबार र

पुरा पढ्नुहोस
भारतद्वारा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान सहायता

काठमाडौं । भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान सहायता उपलब्ध गराउने भएकाे छ । वित्त वर्ष २०२३/२४ का लागि वित्त मन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गरकी हुन् । जसमा भारतको विदेश मन्त्रालयमार्फत

पुरा पढ्नुहोस
भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ

पुरा पढ्नुहोस
शालीनदी मेलामा ८४ लाख भेटी संकलन

काठमाडौं । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी संकलन भएको छ । गत पुस २२ गतेदेखि सुरू भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) मा २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट

पुरा पढ्नुहोस
अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो पाउण्ड र अष्ट्रेलियन डलर

काठमाडाैं । अमेरिकी डलरको भाउ बढ्दा अन्य मुद्राको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १०

पुरा पढ्नुहोस
सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर

पुरा पढ्नुहोस
शुभम् पावरको आइपीओ खुला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । शुभम् पावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका

पुरा पढ्नुहोस
१५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडाैं । सेयर कारोबारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक नेप्से १५.७० अंकले घटेको हो । मंगलबार ५७ कम्पनीको सेयर बढ्दा १४८ कम्पनीको घटेको छ भने ११ वटाको उही मूल्यमा कारोबार

पुरा पढ्नुहोस
एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा

काठमाडौं । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद

पुरा पढ्नुहोस
भारतीय व्यवसायी अडानीले गुमाए तीन दिनमा ६५ अर्ब डलर

काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले तीन दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । अडानी समूहका कम्पनीको शेयर मूल्य घटेपछि उनको सम्पत्ति घटेको हो । टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार पछिल्लो तीन दिन

पुरा पढ्नुहोस