अर्थ

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

सिन्धुपाल्चाेक । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण

पुरा पढ्नुहोस
गरिमा विकास बैंकको १६ औँ साधारणसभा सम्पन्न

काठमाडाैं । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी

पुरा पढ्नुहोस
सुन्तलाको बिक्रीबाट म्याग्दीका दुई गाउँले भित्र्याए साढे दुई करोड

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको राखु र बास्कुना गाउँका कृषकले सुन्तला बेचेर आ.व. २०७८ ७९मा साढे २ करोड रुपैयाँ आम्दानी गरेका छन्। उनीहरुले पाखोबारी र धानखेतमा सुन्तला खेती गरेर साढे दुई करोड रुपैयाँ भित्र्याएका हुन्।

पुरा पढ्नुहोस
सुनको भाउ तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको भाउ तोलामा ८ सय रुपैँयाले सस्तो भएको छ । शुक्रबार सुनको मुल्य १ लाख २ हजार ३ सय रुपैँया प्रतितोला छ । बिहिबार १ लाख ३ हजार १ सय रुपैयाँ थियो

पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दीद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

म्याग्दी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको

पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बिहीबार म्याग्दी जिल्लाकाे बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा उक्त कार्यक्रम आयाेजना गरिएकाे थियाे ।  कार्यक्रममा सिटिजन लाइफ

पुरा पढ्नुहोस
शेयर बजार १८ अङ्कले बढ्दा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ । आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

पुरा पढ्नुहोस
सुनको मूल्यमा वृद्धि,आज कतिमा हुदैछ कारोबार

काठमाडौं । आज छापावाल सुनको मूल्य रु एक लाख तीन हजार एक सय प्रतितोला कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु

पुरा पढ्नुहोस
रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट

पुरा पढ्नुहोस
मंगलबार नेप्सेमा सामान्य गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ

पुरा पढ्नुहोस