अर्थ

लचिलो, बलियो र गुणस्तरीय मंगलम HDPE पाइप

काठमाडाैं । अहिलेको समयमा पाइप हाम्रो दैनिकीको महत्वपूर्ण पाटो बनिसकेको छ । ग्यास, पानी, र अन्य तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित रूपमा लैजानका लागि पाइपकै प्रयोग हुन्छ । उपयोग र कामको प्रकारको

पुरा पढ्नुहोस
६ सयले बढ्यो सुनको भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३

पुरा पढ्नुहोस
कैलाली चेम्बर अफ कमर्शको अध्यक्षमा मल्ल चयन

कैलाली । कैलाली चेम्बर अफ कमर्शको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट व्यवसायी विनोद मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रमोद अधिकारी, उपाध्यक्षमा जयराज न्यौपाने,

पुरा पढ्नुहोस
जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आँकलन

जुम्ला । जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएकाे छ। गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा

पुरा पढ्नुहोस
एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

काठमाडौं । नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल

पुरा पढ्नुहोस
सिर्जनशील लघुवित्तको आइपीओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

काठमाडौं । सिर्जनशील लघुवित्तको आइपीओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार

पुरा पढ्नुहोस
सुनको भाउ तोलामा एक सयले घट्यो, कति छ आजकाे भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको

पुरा पढ्नुहोस
राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो । सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय),

पुरा पढ्नुहोस
कोका–कोला जेरो सुगर अब ग्लास बोतलमा

काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो

पुरा पढ्नुहोस
६ रूपैयाँले बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल

पुरा पढ्नुहोस