अर्थ
भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु एक करोड ५० लाखको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल
पुरा पढ्नुहोसकाठमाडाैं । साेमबार पनि सेयर बजार घट्ने क्रम राेकिएन । अघिल्लाे साता निरन्तर घटिरहेकाे सेयर बजार साेमबार पनि साढे ४४ अङ्कले घटेको हाे । शेयर बजार परिसूचक नेप्से साेमबार ४४ दशमलव ६४ अङ्कले घटेर २
पुरा पढ्नुहोसकाठमाडौं । सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएकाे छ । आइतबारकाे तुलनामा साेमबार सुनकाे मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख एक
पुरा पढ्नुहोसकाठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले आफूले सत्ता छाडेको ९ महिनाको अवधिमा देशको अर्थव्यवस्था संकट उन्मुख भएको दाबी गरेको छ । आइतबार देशको अर्थव्यवस्था र गभर्गनरलाई निलम्बन गरेको विषयमा पार्टीको धारणा सार्वजनिक गरी एमालेले सरकारको
पुरा पढ्नुहोसकाठमाडाैं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरु कमाउ धन्दामा लागेकाे आराेप लगाएका छन् । देशको वर्तमान अर्थतन्त्रबारे पार्टीको धारणा राख्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले सरकारका मन्त्रीहरुमाथि यस्ताे आराेप लगाएका हुन् । उनले
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन ! भनी आशंका व्यक्त गरेका छन् । अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डले श्रीलंकाले भोगिरहेको आर्थिक
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् । देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले भने ‘सार्थक हस्तक्षेप गरेनौँ
पुरा पढ्नुहोसकाठमाडाैं । आइतबार सुनकाे मूल्य बढेर पुन: एक लाख रुपैयाँभन्दा बढी भएकाे छ । शुक्रबार तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन
पुरा पढ्नुहोसकाठमाडौं । वागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बढेकाे भाडा वैशाख १ गतेदेखि लागू हुनेछ । बढेकाे भाडादरमा अब यात्रुले पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५
पुरा पढ्नुहोसकाठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र
पुरा पढ्नुहोस