अर्थ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी

पुरा पढ्नुहोस
उपकार लघुवित्तको आइपिओ खुला

काठमाडाैं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख

पुरा पढ्नुहोस
सेयर बजारमा करेक्सन, २ अर्ब बढीको कारोबार

काठमाडाैैं । बिहीबार सेयर बजारमा करेक्सन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो हप्ता लगातार घटिरहेको बजार बिहीबार ३५.६६ अंकले बढेको हो । बिहीबार काराेबार रकम पनि बढेकाे छ । बिहीबार २ सय २४

पुरा पढ्नुहोस
नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन : डा. भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा अवस्थामा अर्थतन्त्र भयावह अवस्थान नरहेको र अर्थतन्त्रका

पुरा पढ्नुहोस
सुनकाे मूल्य बढ्याे, चाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजारमा पुगेको छ। त्यस्तै,

पुरा पढ्नुहोस
नेपालले अब भारतमा थप ३२५ मेगावाट बिजुली बेच्ने

काठमाडाैं । नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट

पुरा पढ्नुहोस
अर्बपतिहरूको सूची : विनोद चौधरीकाे स्थान कतिमा ?

काठमाडौं । विश्वभरिका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्ष पनि विश्वभरिका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । मंगलबार राति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन्

पुरा पढ्नुहोस
प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएको थियो । नेपाल

पुरा पढ्नुहोस
फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार देखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । अब पेट्रोलको मूल्य प्रति लिटर

पुरा पढ्नुहोस
राेकिएन नेप्सेकाे पहिराे, ४६ अंककाे गिरावट

काठमाडाैं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक (नेप्से) मंगलबार पनि घटेको छ । मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४ सय ५२.०६ अंकमा झरेको हो । ४६ अंकमाथिले घटेको बजारमा २ अर्ब ६७ करोड

पुरा पढ्नुहोस