अर्थ
काठमाडौं । आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन गर्न तोकिएको मितिको अघिल्लो दिन शनिबार नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत
पुरा पढ्नुहोसकाठमाडाैं । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा
पुरा पढ्नुहोसकाठमाडाैं । पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा छन्
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । नयाँ मूल्य सूचमा पेट्रोलको मूल्य
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा
पुरा पढ्नुहोसकाठमाडौं । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको हो । इन्धनको मूल्य बढिरहेकाेले यातायात व्यवसायीले दवाव दिएपछि सरकारले
पुरा पढ्नुहोसकाठमाडाैं । नवौं भारत–नेपाल एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिको समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र ‘लाइन अफ क्रोडिट’ (एलओसी) अन्तर्गका रकमको
पुरा पढ्नुहोसकाठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच
पुरा पढ्नुहोसकाठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबारको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
पुरा पढ्नुहोस