खेल

४०० मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका

पुरा पढ्नुहोस
३८ वर्षीया विन्द्राले छोरीका लागि जितेको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार बिहान पोखरामा सम्पन्न म्याराथन स्पर्धाको महिलातर्फ स्वर्ण जित्नु एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारका लागि डेढ दशकको करिअरमा एक अविष्मरणीय उपलब्धि रह्यो । ८ वर्षीया छोरीलाई ललितपुरस्थित घरमै छाडेर आएकी

पुरा पढ्नुहोस
४०० मिटर पुरुष दौडमा पनि राष्ट्रिय कीर्तिमान, आर्मीका सोमले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी

पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुद : टेबल टेनिसमा बिनेशले जिते ३ स्वर्ण

पोखरा  । नेपाल पुलिस क्लबका बिनेश खनियाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबल टेनिसतर्फ ३ स्वर्ण जितेका छन्। उनले मिक्स्ड डबल्स, पुरुष डबल्स र टिम स्पर्धामा स्वर्ण जितेका हुन्। पुरुष डबल्सतर्फ सोमबार भएको ​खेलमा बिनेश र नेपालका

पुरा पढ्नुहोस
देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने प्राधिकरणको घोषणा

काठमाण्डाै  । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले 

पुरा पढ्नुहोस
टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

काठमाडौँ ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप

पुरा पढ्नुहोस
पोखरामा प्याराग्लाइडिङबाट खसेर बिते सेनाका खेलाडी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी

पुरा पढ्नुहोस
१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

काठमाण्डाै । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १०

पुरा पढ्नुहोस
फुल कन्ट्याक्ट कराँतेका खेल सम्पन्न, गण्डकी र आर्मीलाई समान ३ स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धामा

पुरा पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुद : ४ सय ४ स्वर्णका लागि ६ हजार १ सय ५७ खेलाडी

काठमाडौं  । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार कास्की स्थित पोखरा रंगशालामा साँझ ४ बजे हुँदै छ। प्रतियोगितालाई उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन्। राष्ट्रपति अस्वस्थ भएपछि उपराष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्न लागेका हुन्। उपराष्ट्रपति

पुरा पढ्नुहोस