खेल

‘एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ ।‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो

पुरा पढ्नुहोस
विश्वकप लिग–२ क्रिकेट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आइतबार आफ्नो पहिलो

पुरा पढ्नुहोस
विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ । आईसीसीले २०२४

पुरा पढ्नुहोस
भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ । मंगलबार

पुरा पढ्नुहोस
विश्वकप लिग–२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ

पुरा पढ्नुहोस
एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई

काठमाडौं । चीनको हाङझावमा हुने २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरिएको छ । सोमबार राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको आयोजन गरी २०

पुरा पढ्नुहोस
विश्व कप लिग टु : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय

पुरा पढ्नुहोस
एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः सात दिनको समय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे सात दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल

पुरा पढ्नुहोस
कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ ।मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो

पुरा पढ्नुहोस
विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा

पुरा पढ्नुहोस