ब्रेकिंग न्युज

संसद बैठकमा मन्त्रीहरूको असावधानी: प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमा निदाएकाे अवस्था

काठमाडौँ । संसद् बैठकमा मन्त्रीहरूको लापरवाहीपूर्ण व्यवहार सार्वजनिक भएको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मनवीर

पुरा पढ्नुहोस
बैठकअघि कारागारमा डीपी र तीन सांसदले एक्लाएक्लै गरे रवीसँग भेटघाट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले सभापति रवि लामिछानेसँग भेटेका छन् ।पार्टी संसदीय दल बैठक बस्नुअघि उनीहरूले रविसँग भैरहवा कारागारमा पुगेर रविलाई भेटेका हुन् । बैठकअघि कार्यवाहक

पुरा पढ्नुहोस
अध्यक्ष पदबाट रञ्जिता श्रेष्ठलाई नाउपाले हटायो, आयोगसमक्ष जानकारी पेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । सोबारे निर्वाचन आयोगसमक्ष नाउपाले जानकारी पनि गराएको छ । पार्टीको अनुशासन नमानेको र विधानविपरित कार्यवाहक अध्यक्षमा शिवप्रसाद बास्तोलालाई तोकेपछि पार्टीले अध्यक्षबाट रञ्जितालाई हटाएको हो

पुरा पढ्नुहोस
सुध्रिएन सिंहदरवारको अव्यवस्थित पार्किङ, मन्त्रीका गाडी पनि ढोकैमा

काठमाडौँ । सवारीसाधन पार्किङको समस्या काठमाडौँका सडकमा मात्र सीमित छैन, यसले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्र पनि उस्तै विकराल रूप लिएको छ । यहाँ सरकारी र निजी दुवै सवारीसाधन मन्त्रालयअगाडि, सडक पेटी र पैदल

पुरा पढ्नुहोस
रास्वपाको भैरहवामा संसदीय दलको बैठक आज, उपचुनाव र संसद समीक्षा मुख्य एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) भैरहवामा संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे भैरहवास्थित रमादा होटलमा बैठक बस्न लागेको हो। दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ्

पुरा पढ्नुहोस
लामाले बागमती कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराए

काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा

पुरा पढ्नुहोस
चार सहसचिवको एकैपटक सरुवा

काठमाडौँ । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज

पुरा पढ्नुहोस
मधेशमा पानी नपरेपछि स्थानीयले सांसदलाई समाते, हली बनाए

काठमाडौँ । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए ।

पुरा पढ्नुहोस
दुई मन्त्रीको गाडी ठोक्कियो, प्रधानमन्त्री स्वागतको क्रममा सवारी दुर्घटना

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिक मन्त्री सुरेन्द्र

पुरा पढ्नुहोस
प्रचण्ड–माधव पार्टी एकताको सम्भावना, संकट टार्नको लागि छलफल भइरहेको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय लगातार भेटवार्तामा जुटेका छन् । गत साताबाट सघन छलफलमा जुटेका दुई नेताले हिजो (सोमबार) भने

पुरा पढ्नुहोस