ब्रेकिंग न्युज

मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडाैं । मंगलबार अपरान्ह बसेकाे मन्त्रिपरिषद् बैठकले संसदकाे चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य

पुरा पढ्नुहोस
चीनमा पुन: फैलन थाल्याे काेरोना, ११ सहरमा लकडाउन

काठमाडाैं । पछिल्ला दिनमा चीनमा पुन: काेराेना संक्रमित फैलन थालेका छन् । मंगलबार चीनमा ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ ।

पुरा पढ्नुहोस
विवेकशील साझाका २६ जना केन्द्रीय सदस्य पदमुक्त

काठमाडाैं । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पदमुक्त गरेको छ । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो । वागमती

पुरा पढ्नुहोस
प्रकाश सपुतमाथि देव गुरुङकाे यस्ताे आराेप : अमेरिकन एम्बेस्सीकाे प्रचार किन ? (भिडिओसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता देव गुरुङले गायक प्रकाश सपुतमाथि गम्भीर आराेप लगाएका छन् । उनले गायक सपुतलाई अमरिकन एम्बेस्सीले प्रचार गरेकाे र उनले माओवादीकाे विराेधकाे लागि प्रायाेजित रुपमा उक्त गीत बनाएकाे

पुरा पढ्नुहोस
जसपाले गर्‍याे तीन सदस्यीय पार्टी मुख्यालय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ । काठमाडौंमा जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा र भीम रावलकाे जुहारी : दुई जिब्रे र दिमाग खुस्किएको भनेपछि रावलले फर्काए यस्ताे जवाफ

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीलाई लिएर अनावश्यक विरोध गरेको भनी सोमबार नुवाकोटमा पुगेर भीम रावलकाे दिमाग खुस्किएको बताएका थिए । नुवाकोटको किस्पाङ

पुरा पढ्नुहोस
‘पिर’ गीतमा माओवादीले आपत्ति जनाएपछि सपुतको प्रश्न : गल्ती गरेँ कि, तपाईंले गलत बुझ्नुभएको ?

काठमाडाैं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेखेर उनले स्पष्टिकरण दिएका हुन् । सपुतले आफ्नो

पुरा पढ्नुहोस
नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुनुपर्छ, मेरो दावी महामन्त्रीमा छ : ताराबहादुर थापा (भिडिओसहित)

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता ताराबहादुर थापाले विद्यार्थीको नेतृत्वमा विद्यार्थी नै हुनुपर्ने धारणा राखेका छन् । उनले अब नेताहरुलाई घच्घच्याएर, दबाब दिएर भए पनि विद्यार्थीलाई नै विद्यार्थी नेता बनाउनु पर्ने बताए । उनले भने,

पुरा पढ्नुहोस
राेजगारीका लागि खुल्याे मलेसिया

काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति

पुरा पढ्नुहोस
सेयर बजारमा १०१ अंकको वृद्धि, काराेबार रकम बढेन

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घटेकाे २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आइतबार १०१ अंकले बढेर २६ सय ६७ अंकमा पुगेको हो

पुरा पढ्नुहोस