ब्रेकिंग न्युज

रुस-युक्रेन संकट : किभमा यसरी बित्याे कहरकाे रात

रुसले युक्रेनको राजधानी किभमा भयंकर हमला गरेको भए पनि त्यहाँ उसले कडा प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेनाले रुसी सेनाका धेरै आक्रमणलाई असफल बनाएको दाबी पनि गरिरहेकाे छ । युक्रेनको सेनाले शनिबार बिहान फेसबुक

पुरा पढ्नुहोस
एमाले-कांग्रेसको छलफलले माधव-प्रचण्डकाे सातो गयाे : अध्यक्ष ओली (भिडियाेसहित)

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् । शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस
केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली

पुरा पढ्नुहोस
३५०० रुसी सैनिक मारिएको युक्रेनकाे दाबी

युक्रेनले ३५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनी सेनाले आक्रमणमा संलग्न तीन हजार ५०० रुसी सैनिक मारिएको र २०० लाई बन्दी बनाएको दाबी गरेको हो । सेनाले आफ्नो फेसबुक पेजमा यो जानकारी दिएको बीबीसीले

पुरा पढ्नुहोस
रुस र युक्रेन युद्ध : मुख्य रणभूमि राजधानी किभ, ५० बढी विस्फाेटका आवाज

रुस र युक्रेनबीच भइरहेको युद्धमा यतिबेला युद्धको मुख्य रणभूमि राजधानी किभ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार किभमा रुसी सैनिक पुगिसकेको छ । युक्रेनका राष्ट्रपतिले भने रुसी सेनालाई रोक्न आफ्ना सेनालाई आग्रह गरेका

पुरा पढ्नुहोस
रुसी सेनाले आक्रमण गरेपछि युक्रेनकाे अवस्था देखाउने केही तस्बिर

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ । बिहीबार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन् । शुक्रबार पनि रुसले आक्रमणलाई निरन्तरता दिएकाे छ । शुक्रबार रुसी

पुरा पढ्नुहोस
सञ्चारमन्त्री कार्कीसहित ओली निवासमा देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई

पुरा पढ्नुहोस
रुसले युक्रेनमा किन आक्रमण गर्‍यो, के चाहन्छन् भ्लादिमिर पुटिन ?

रुसले चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरेको छ । महिनौँसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त छिमेकीमाथि आक्रमण गर्न लागेको कुरालाई अस्वीकार गरेका थिए । तर

पुरा पढ्नुहोस
रुसी सेना युक्रेनको राजधानी किभमा प्रवेश, भीषण युद्ध जारी

रुसी सेना युक्रेनकाे राजधानी किभ नजिक पुगेका छन् । यतिबेला उनीहरु सहरकाे उत्तरी क्षेत्र ओबाेलाेनमा रहेकाे खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट मात्र ९ किलोमिटर टाढा छ

पुरा पढ्नुहोस
केपी ओलीकाे गुनासाे : एमसीसी उनीहरुले ल्याए, सडकमा मलाई ढुंगा हान्छन्

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सडकमा ढुंगाले हानिएकाेप्रति गुनासाे गरेका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको भनि

पुरा पढ्नुहोस