राजनीति

माधव नेपाल : ओली–देउवा मिल्दासम्म सरकार परिवर्तन असम्भव, एमालेभित्र गम्भीर विवाद

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेसम्म अहिलेको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली

पुरा पढ्नुहोस
सुरुवा भएकालाई २४ घण्टाभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन गृह मन्त्रालयको आदेश

काठमाडौं । गृह मन्त्रालयले विभिन्न मितिको निर्णयानुसार सरुवा तथा पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरुलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै ती

पुरा पढ्नुहोस
माओवादी स्थायी कमिटी बैठक तीन दिनमै सक्ने तयारी, ‘प्रचण्ड–जनार्दन’ विवाद पनि एजेन्डामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक तीन दिनमा सक्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने बैठक तीन दिनमा सक्ने तयारी गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले

पुरा पढ्नुहोस
अनेरास्ववियुमा सबै तहमा उमेर हद लागू, ३२ वर्ष कटेका सदस्यलाई बिदा, नयाँलाई जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुले ३२ वर्ष उमेर पुगेका सबै तहका कमिटीका पदाधिकारी र सदस्यहरूलाई सामूहिक बिदा गरेको छ । धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकका निर्णय महासचिव दीपक धामीले सर्कुलरमार्फत सार्वजनिक गर्दै उमेर हद्दको मापदण्ड

पुरा पढ्नुहोस
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारका ९९ मुद्दा पेशीमा

काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा तोकिएको छ । न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि सवारी चालक अनुमतिपत्रमा चलखेल,

पुरा पढ्नुहोस
‘कोदो उत्पादन वृद्धि गरौं, कोदोका परिकारहरू खाउँ’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताएका

पुरा पढ्नुहोस
उपनिर्वाचनको लागि दलहरूलाई दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन

पुरा पढ्नुहोस
मुख्यमन्त्री लामालाई पद छोड्नका लागि आग्रह

बागमती । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा

पुरा पढ्नुहोस
सङ्खुवासभामा मोटरेबल पुल उद्घाटन गर्दै मन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सङ्खुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले

पुरा पढ्नुहोस
बालुवा खानी भ्रष्टाचारमा दोषी ठहरिएकाहरू सर्वोच्चमा पुनरावलोकनको माग गर्दै

काठमाडौँ । पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवा खानीको भ्रष्टाचारमा दोषी ठहर भएकाहरू सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगेका छन् । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेल, काठमाडौँका स्थानीय विकास

पुरा पढ्नुहोस