राजनीति

लामाले बागमती कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराए

काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा

पुरा पढ्नुहोस
राष्ट्रियसभामा प्रधानमन्त्रीको आजको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति

पुरा पढ्नुहोस
पतञ्जली जग्गा काण्डमा पूर्वमन्त्री पन्तसँग ५ लाख धरौटी माग

काठमाडाैं । विशेष अदालतले पतञ्जली जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका

पुरा पढ्नुहोस
चार सहसचिवको एकैपटक सरुवा

काठमाडौँ । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज

पुरा पढ्नुहोस
कालोपट्टी बाँधेर कर्मचारीको विरोध प्रदर्शन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। मंगलबार आन्दोलनअन्तर्गत मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्।प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा सुरु भएको छ । समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको मोर्चाका प्रवक्ता खड्गबहादुर

पुरा पढ्नुहोस
आन्दोलनपीडित घाइते तथा अपांगहरूको सूची नयाँ रूपमा संकलन हुँदै

काठमाडौँ। सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका घाइते तथा अपांगको सूची अद्यावधिक गर्ने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले यस्तो

पुरा पढ्नुहोस
प्रचण्ड–माधव पार्टी एकताको सम्भावना, संकट टार्नको लागि छलफल भइरहेको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय लगातार भेटवार्तामा जुटेका छन् । गत साताबाट सघन छलफलमा जुटेका दुई नेताले हिजो (सोमबार) भने

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको लागि संसदीय नेता हुन आवश्यक छैनः बहादुरसिंह

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताएका छन् । आज (मंगलबार) संसदीय दलको बैठकमा अविश्वासका प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मुख्यमन्त्री बन्न

पुरा पढ्नुहोस
बागमती कांग्रेस : संसदीय दलको नेता चयनका लागि प्रदेश समिति बैठक आह्वान

मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको बैठकले दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गरेसँगै संसदीय दलको नेता पद रिक्त भएको छ । केहीबेर अघि संसदीय दलको बैठकमा अविश्वास प्रस्तावमाथि मत विभाजन

पुरा पढ्नुहोस