राजनीति

गृहमन्त्रीको प्रश्न: ‘रवि लामिछाने भिजिट भिसामा अमेरिका गएका हुन् कि होइन?’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा

पुरा पढ्नुहोस
रामहरि खतिवडाको प्रश्न: ‘संसदमा ठूलो ड्रोन कहाँबाट आयो?’

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् । आजको बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९:३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन

पुरा पढ्नुहोस
गृहमन्त्रीको रास्वपालाई चुनौती: ‘अनुमानमा होइन, प्रमाणसहित बोल्नू’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए । उनले भने, ‘प्रधानमन्त्रीसँग

पुरा पढ्नुहोस
राप्रपा: ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग गठन नगरेसम्म संसद् बहिष्कार जारी राख्ने’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद् बहिष्कार गर्ने बताएकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएका हुन्

पुरा पढ्नुहोस
कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ : एनपी साउद

काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले कुनै एउटा ठूलो विद्युत् परियोजनालाई रासायनिक मल कारखानाको स्थापनामा जोड्न सके आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने उपाय सुझाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले कुनै ठूलो विद्युत्

पुरा पढ्नुहोस
सुनिताबाट सोवितालाई कडा जवाफ: ‘हामीले नेपाली भाषा र परिभाषा पढाउन सक्छौँ’

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको जवाफ फर्काएकी छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद सोविता गौतमले दिएको अभिव्यक्तिप्रति

पुरा पढ्नुहोस
सरकार भूमि विधेयक पारित गर्ने तयारीबाट पछि हट्यो

काठमाडौं। नेपाली कांग्रेसको विरोधपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ। प्रतिनिधि सभाको आजको बैठकबाट भूमि विधेयक पारित गर्ने तयारीमा सरकार थियो। त्यसैले सम्भावित कार्यसूचीमा समेत राखिएको थियो। तर आजको बैठकको कार्यसूचीमा भूमिसम्बन्धी विषय

पुरा पढ्नुहोस
आज पनि संसद् बैठकबाट रास्वपा र राप्रपाको बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक

पुरा पढ्नुहोस
सोविताको प्रश्न: ‘भनाइको जिम्मा लिन्छु, तर नबुझिँदै हटाउनु पर्छ?’

काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्‍याइन् । ‘उहाँहरूको

पुरा पढ्नुहोस
प्राडा दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस

पुरा पढ्नुहोस