विश्व
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ। ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो
पुरा पढ्नुहोसकाठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो । यो मुद्दा
पुरा पढ्नुहोसवासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन् । यद्यपि
पुरा पढ्नुहोसकाठमाडाैं । थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्रा पदबाट निलम्बित भएकी छन् । कम्बोडियाका पूर्ववरिष्ठ नेतासँगको उनको एउटा लिक भएकाे फोन कललाई लिएर नैतिकतासम्बन्धी छानबिन चलिरहेकोले उनलाई निलम्बन गरिएकाे हाे । ३८ वर्षीया पेतोङतार्नले १० महिनाअघि मात्रै
पुरा पढ्नुहोसएएफपी । इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा ९३५ जनाको मृत्यु भएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो । “सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने
पुरा पढ्नुहोसकाठमाडौं। इन्डोनेसियाको गरुड एयरलाइन्सको उडानमा एक जना यात्रुको आईफोन गायब भएपछि हङ्गामा मच्चियो । यात्रु माइकल तजेन्डारा जुन ६ मा जकार्ताबाट मेलबर्न जाँदै थिए । आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन
पुरा पढ्नुहोसतेलङ्गना । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको
पुरा पढ्नुहोसकाठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरी लगाइएको डिजिटल सेवा कर रद्द गरेको छ। क्यानडाले सोमबारदेखि लागु हुने गरी ठूला प्रविधि कम्पनीहरूले आम्दानीमा ३ प्रतिशत कर लगाउने घोषणा गरेको थियो।
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकामा गोली हानी दुई जनाको हत्या भएको छ । अमेरिकाको इडाहोमा जंगलमा लागेको आगो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या भएको हो । स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तीमा एक
पुरा पढ्नुहोसएएफपी । इजरायलद्वारा सोमबार गरिएका आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै एक वरिष्ठ इरानी अधिकारीले उक्त कार्यलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । उक्त आक्रमणले क्षेत्रीय स्थायित्व र सुरक्षामा प्रतिकूल असर पर्ने भन्दै इरानले कूटनीतिक
पुरा पढ्नुहोस